नेप्लीज डक्टर्स एसोसियसन युकेद्वारा सहयोगका लागि अपील

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगका लागि अपील गरेको छ । “नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहनु भएका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी … Continue reading नेप्लीज डक्टर्स एसोसियसन युकेद्वारा सहयोगका लागि अपील